मोरङ । मोरङको रतुवामाई नगरपालिका–१० सोम’boutबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा शनिबार बरामद गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)
सम्बन्धित समाचार
आत्मदाह प्रयास गरेका युवकको बाटोमै मृत्यु
दीपक भट्टको मुद्दा न्यायाधीश विनोद शर्माको इजलासमा
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
अनसनरत डा. केसीद्वारा औषधि लिन अस्वीकार
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह
आज विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, संख्या बढ्ने संकेत






