काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ भइरहेकाे छ ।
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेशबिरूद्ध निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ भएको हो । देउवाले दिएको पुनरावलोकन निवेदनमा आज पूर्ण इजलासमा सुनुवाई भइरहेकाे छ ।
देउवाको पुनरावलोकनको सुनुवाई प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।पूर्ण इजलाशमा भएको सुनवाइ पछि सम्भवतः आजै निर्णय आउन सक्ने अनुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)
सम्बन्धित समाचार
अनशनरत डा. केसीलाई कोठा छाड्न व्यवस्थापन समितिको पत्र
गण्डकीको गाँजा विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाइदिए
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु
थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रधानमन्त्रीसमक्ष सांसदको प्रतिबद्धता
कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
पत्रकारको प्रश्नमा किन रिसाए प्रचण्ड ?






