काठमाडौं । पुर्व मुमा बडा महारानी रत्नराज्य लक्ष्मी देवी शाह डिस्चार्ज भएकी छिन् । बिगत केही दिन देखी उपचाररत रत्नराज्य लक्ष्मी शाह स्वास्थलाभ पश्चात् नर्भिक अस्पतालबाट नारायणहिटी राजदरबार, महेन्द्र मञ्जिल फिर्ता भएकी छिन।
पुर्व मुमा बडामहारानीको उपचारवाट फर्किदा पुर्व राजा ज्ञानेन्द्र शाह देव, पुर्व रानी कोमल राज्यलक्ष्मी शाह ,पारस शाह तथा हिमानी शाह अस्पताल पुगेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)
सम्बन्धित समाचार
ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियत दरमा खाना
बागमतीमा जगन्नाथलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता
वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन
रास्वपा सभापति लामिछाने चीन जाने मिति तय
यसकारण पक्राउ परेका थिए जनआस्थाका सम्पादक किशोर श्रेष्ठ, जनआस्था कार्यालयमा प्रहरीको छापा
आज यी जिल्लामा छ बाढीको जोखिम, सचेत रहन आग्रह
जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो






