काठमाडौं । भारतले दोस्रो उडानमार्फत साढे ३७ टन मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ।
भारतीय विदेशीमन्त्री एस जयशंकरका अनुसार भारतले ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्रीसहित औषधि तथा खाद्यान्न प्याकेट नेपाल पठाइएको जानकारी दिएका छन्।
उनले नेपाललाई आवश्यक पर्ने थप सहयोग निरन्तर जारी राख्ने र नेपाली अधिकारीसँग त्यसका लागि समन्वय भइरहेको बताएका छन्।
यसअघि भारतले बुधबार नै १० टनको राहत सामग्री नेपाल पठाएको थियो।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान
पत्रकार किशोर श्रेष्ठ पक्राउ सम्बन्धमा के भन्यो प्रेस काउन्सिलले ?
विशाल ग्रुपले ल्यायो रिभरको ‘इन्डी’
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो
देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला
‘अनि बन्यो बन्दीपुरमा मानकाजीको वन’
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी, पहिरो तथा भूक्षयको जोखिम






