काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधवार आएको बाढीपछि विभिन्न जिल्लामा फेला परेका ४८९ शवमध्ये ३९३ वटाको पहिचान हुन सकेको छैन।
नेपाल प्रहरीका अनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पश्चिम नवलपरासीमा शव फेला परेका छन्।
फेला परेका शव सम्बन्धित जिल्लाका साथै काठमाडौँ, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ। बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। फेला परेकामध्ये ९६ शवको मात्रै पहिचान भएको छ।
तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)
सम्बन्धित समाचार
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त
काठमाडौं महानगरले सोध्यो ९२ निजी विद्यालयलाई स्पष्टीकरण
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता
टिमुरेस्थित सशस्त्रको बीओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर, ६४ शव भेटिए
भोटेकोशी बाढी : उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
बाढीबाट यातायात क्षेत्रमा भएको क्षति सम्बन्धमा अध्ययन गर्न समिति गठन






