बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

काठमाडाैं । भाेटेकाेशी र त्रिशुलीकाे बाढीमा फसेका मध्य १८४ पर्यटककाे उद्दार गरिएकाे छ ।

नेपाल पर्यटन बाेर्डका अनुसार ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार गरिएकाे हाे । बोर्डले बेल्जियमका एक र स्पेनका दुई व्यक्तिसँग पनि सम्पर्क भइरहेको जनाएको छ। तर, अझै ४१८ पर्यटकहरूको अवस्था अज्ञात रहेको उल्लेख छ।

पर्यटन बोर्डले कुन देशका कति जनाको उद्धार गरियो भन्ने सार्बजनिक गरिएकाे विवरणः

बुल्गेरिया – १
चीन – २७
जर्मनी – ४
भारत – ११४
इटाली – ३
माल्टा – ४
ओमान – १
पोर्चुगल – १
रुस – २
दक्षिण कोरिया – २०
स्वीट्जरल्याण्ड – २
टर्की – २
अमेरिका – ३

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

शिक्षामा बजेटको समानुपातिक र आवश्यकतामा आधारित वितरण आवश्यक : मुख्यमन्त्री भट्ट