काठमाडौं । आज सोमबार पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
हिजो तोलामा ३ हजार १०० रुपैयाँ घटेको सुनको भाउ आज पनि १ हजार २०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ६ सय ९० रुपैयाँमा झरेको छ । हिजो चाँदीको भाउ ४ हजार ७२५ रुपैयाँ थियो ।
तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)
सम्बन्धित समाचार
सुन आज पनि तोलामा ३ हजार २०० रुपैयाँले वृद्धि, चाँदीको १० रुपैयाँ घट्यो
रेमिट्यान्स ३७.१ प्रतिशतले बढ्यो, शोधनान्तर बचत १० खर्ब २७ अर्ब
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन
सुनको मूल्य आठ हजार ८०० रुपैयाँले गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
कमजोर बन्यो अमेरिकी डलर






