काठमाडौँ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि १ हजार ४ सय ६४ जना नेपाली सहायक कामदारका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै गम्भीर अपांगता भएका व्यक्तिहरूको स्याहारका लागि कामदार माग गरिएको जनाएको छ।
इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। विभागका अनुसार कुल माग संख्यामध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
सभामुखको सासूको निधन, संसद बैठक स्थगित
नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द
उद्धारमा जाने निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार
प्रहरी प्रधान कार्यालयलाई नेपाल चेम्बरले दियो १७ वटा सर्भिलेन्स ड्रोन
भोटेकोशीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
शिशुको सकुशल उद्दारः घटनामा सम्लग्न भएको आरोपमा खातुन पक्राउ






