धनगढी । जबरजस्ती करणी मुद्दा आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान विशाल चौधरी रहेका छन्।
एक विवाहित महिलाले जबरजस्ती करणीको आरोपसहित जाहेरी दिएपछि चौधरीलाई नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको जनाइएको छ।
तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)
सम्बन्धित समाचार
बाढीमा सुदूरपश्चिमका १५० जना अझै बेपत्ता
सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै
कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
बझाङ अस्पताललाई दक्ष जनशक्ति र उपकरणसहित ५० शय्याको बनाउन माग
कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
धनगढी उपमहानगरले १२ वटा वडाका किसानलाई गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने






