काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरेहेको छ । यो मूल्य शुक्रबारको तुलनामा २ हजार १०० रुपैयाँले बढी हो । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, साताको पहिलो दिन आज चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २० रुपैयाँ बढी हो । चाँदी शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)
सम्बन्धित समाचार
भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म
अमेरिकी डलर स्थिर बन्दा अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र थाई भाट मजबुत
अमेरिकी डलरको मूल्य बढेको बढ्यै
३ हजार ४०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ कारोबार ?
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
आजको विनिमयदर : जापानी येन कमजोर बन्दा अमेरिकी डलर ४ दिनदेखि स्थिर
राष्ट्र बैंक कानुन संशोधनः गभर्नरको कार्यकाल अब तीन वर्ष
घट्यो सहकारीको ऋणको अधिकतम ब्याजदर, अब १३ प्रतिशत भन्दा बढी लिन नपाउने






