काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन अमेरिका जानुपूर्व प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भेट भएको पुष्टि गर्दै उक्त भेट नियमित भएको जानकारी दिएका छन ।
सिग्देल हालै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणबाट फर्किएपछि रक्षा मन्त्रीसमेतको हैसियतका प्रधानमन्त्री शाहलाई उक्त भ्रमण’bout ब्रिफिङ गर्न भेट भएको प्रवक्ता बस्नेतले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)
सम्बन्धित समाचार
पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी- ‘अझै समय छ सुध्रिनुस्’
रविकोको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन
अहिले नेपाल नेपालीको हातमा छैनः प्रचण्ड
एमाले विवादः बल्थली बैठक असफल, प्रतिवेदन मिलाउन अर्को कार्यदल
मलाई पदको लोभ छैन, महाधिवेशन गरेरै नेतृत्व हस्तान्तरण गर्छु: देउवा
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
नेपाली कांग्रेसको वडा अधिवेशन ७३ जिल्लामा सम्पन्न, बाँकी भाेली हुने






