काठमाडौं । नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार उनले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् ।
सिंहको यो वर्षको दोस्रो अन्तरराष्ट्रिय स्वर्ण पदक हो । यसअघि भुटानमा भएको १६औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले ८० केजीतर्फ स्वर्णपदक जितेका थिए ।
सो प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कास्यसहित सात पदक जितेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)
सम्बन्धित समाचार
प्रिमियर कप च्याम्पियन नेपाल एसिया कपमा छनोट
ओलम्पियाडमा नेपाली बुद्धिचाल खेलाडीको परीक्षा
२०औँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
एमालेमा अन्तरकलहः आन्तरिक समीक्षामा दुईधार, ओली जोगाउन ‘मझधार’
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी
तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत






