सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० र चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४०५ रुपैयाँ कायम भएको छ ।

बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० र असली चाँदी चार हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त