काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३८० जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा संक्रमण पाइएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घन्टामा ४० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)






