चुनावमा १० सिट जितेर देखाउन दाहाल नेपाललाई ओलीको चुनौति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिएका छन् ।

सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले दाहाल नेपात चुनाव लड्न डराएको भन्दै दुई अंकमा जितेर देखाउन चुनौति दिए । ‘देशभरमा १० सिट जितेर देखाउनुस । म चुनौति दिन्छु ।’ ओलीले भने ।

३ करोड जनता भएको ठाउँमा २ सय ६५ जनाले पार्टी छाडेर हिड्दैमा कुनै असर नपर्ने ओलीको भनाई थियो ।

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा