अर्यालसहित तीन जना सचिवमा सिफारिस

काठमाडौं ।सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि तीन जना वरिष्ठ सहसचिवको सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा बिहीबार बसेको सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव एकनारायण अर्याल, रामशरण पुडासैनी र अर्जुनप्रसाद पोख्रेललाई सचिवका लागि सिफारिस गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

देशभर मनसुनी वायुको प्रभाव कायमै, तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना