काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपप्रधानमन्त्री इश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)






