कार्य व्यवस्था परामर्श समितिमा को-को भए सदस्य

काठमाडौँ । संसद्को प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र सांसदहरु सदस्य छन् ।
१. अजय कुमार चौरसिया
२. अनिता देवी
३. गंगाराम चौधरी
४. जीवन परियार
५. तारा लामा तामाङ
६. नागिना यादव
७. पदम गिरी
८. प्रदिप यादव
९. महेशकुमार बर्तौला
१०. श्री मेटमणि चौधरी
११. रमेश लेखक
१२. रामप्रकाश चौधरी
१३. रामहरि खतिवडा
१४. रुपा सो.शी. (चौधरी)
१५. लिलानाथ श्रेष्ठ
१६. विद्या भट्टराई
१७. सन्तोष परियार
१८. सरिता प्रसाईँ
१९. हितराज पाण्डे
२०. ज्ञानबहादुर शाही

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल ३ : आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै