यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो

धादिङ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।  काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । 

 ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान त्रिशुली नदीमा खसेको हो । दुर्घटनाका घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना’bout थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।


 

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली