पहाड र हिमालहरुको फेदमा रहेको मुगु जिल्लाको रिउस गाउँ जहाँ पुराना शैलीका घरहरु तथा घरै–घर जोडेर बाडाहरु बनेका छन् । यो गाउँ मुगुको कार्मारोङ गाउँ पालिकाको वडा नम्बर ६ मा पर्छ । यो गाउँ वरिपरि खेत गरामा चिनो,आलु र कोदो स्थानीयबासीले लगाएका छन् । वर्षाले पखालेर यी बालीले गर्दा गाउँभरि नै हरियाली देखिन्छ ।
तस्बिरः बिमल हमाल
तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)






