तिलागुफा नगरपालिका-४ मा अध्यक्षका लागि ६ जनाकाे उम्मेदवारी दर्ता

स्थानीय तह उपनिर्वाचनअर्न्तगत कालीकोटको तिलागुफा-४ राचुलीको वडाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट ३४ वर्षीय पैलबहादुर शाही, एमालेबाट ४६ वर्षीय ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट ३९ वर्षीय खड्कराज शाही र माओवादी केन्द्रबाट नैशोभा शाहीले मनोनययन दर्ता गराएका छन् ।

त्यस्तै, राष्टिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाहीले उम्मेदवारी दिएका छन् भने राष्टिय स्वतन्त्र पार्टीबाट गगन बमले उम्मेदवारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनराज र मञ्जु जीत नजिक