काठमाडौं । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन् । प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी चौधरी निर्विारोध भएकी हुन् ।
बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
कैलाली जिससमा कांग्रेस र नाउपाको उम्मेदवारी परेको थियो । कांग्रेसलाई एमालेले समर्थन गरेको कारण चौधरीको जित निश्चित देखेपछि नाउपाले उम्मेदवारी फिर्ता लिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)
सम्बन्धित समाचार
सुदूरपश्चिममा कुन–कुन पदका लागि कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन: देउवा
उपनिर्वाचनमा कांग्रेसलाई आफ्नो विरासत जोगाउने चुनौती
मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित
रास्वपाका पदाधिकारी र सांसदविरुद्ध अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश
कैलाली प्रहरीद्वारा ३६ किलो चरेस बरामद
धनगढीमा सञ्चालन हुनेभयो ‘शनिवारे महिला उद्यम मेला’
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी तीव्र, भारत कहिले ?
रवि लामिछानेलाई आज पोखरा लगिदै
तिलागुफा नगरपालिका-४ मा अध्यक्षका लागि ६ जनाकाे उम्मेदवारी दर्ता
करको नाममा हरेक क्षेत्रमा ओली सरकारको आतंक छ: प्रभु साह
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश