काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको संख्या ८२ पुगेको छ । बाँकेको नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ८२ पुगेको हो । नयाँ ७ जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले ४ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको बताए । संक्रमित मध्ये ६२ पुरुष र २० महिला रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)






