काठमाडौंको कुन-कुन ठाउँमा लाग्यो कर्फ्यू ? (विज्ञप्तीसहित)

काठमाडौं । काठमाडौँको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले आज (शुक्रबार) दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएका छन् ।

प्रशासनले काठमाडौँको गौशालादेखि एअरपोर्ट, गैरीधारा तीनकुने हुँदै कोटेश्वरसम्म र कोटेश्वरदेखि जडिबुटीपुलसम्म कर्फ्यूको क्षेत्र निर्धारण गरेको छ । यसैगरी, कोटेश्वरबाट बालकुमारी पुलसम्म र बानेश्वर चोकदेखि शंखमुल चोकसम्म पनि कर्फ्यू लागेको छ । साथै गौशाला चोकदेखि पुरानो वानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि स्थानीय प्रशासनले कर्फ्यू लगाउने आदेश दिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा तीन दलीय गठबन्धन, ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई