माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

इटहरी । माछा मार्ने क्रममा करेन्ट लागेर इटहरीमा एक जनाको मृत्यु भएको छ । इटहरी उप–महानगरपालिका वडा नं. १६ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।

घर छेउमा रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा ३५ बर्षीय बिष्णु चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तामझामसहित मनोनयन