८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ८०० रुपैयाँले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २२८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर