धैर्य गरौं, हामी फेरि उठ्ने छौंः पोखरेल

काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले धैर्य र संयमित बन्न अपिल गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु फेरि उठ्ने बताएका छन् । पोखरेलले भनेका छन्, ‘धैर्य गरौं, संयमित बनौं, हामी फेरि उठ्ने छौं ।’

जेनजी आन्दोलन उग्र बनेपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले मंगलबार राजीनामा दिएका थिए । पोखरेलको कोटेश्वरस्थित निवास जेनजी आन्दोनलकारीले जलाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 885 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने