खलङ्गा (दार्चुला) । मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिएका छन् ।
जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्ने’bout थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
धनगढीले पठायो १५० जना एकल महिलालाई मुक्तिनाथ दर्शन गर्न
धनगढी उपमहानगरले भन्यो- प्रतिबन्धित प्लास्टिकजन्य वस्तु उत्पादन, बिक्री र भण्डारण नगर्नु
सुदूरपश्चिमका कारागारबाट भागेका ९७७ जना पक्राउ, करिब ५ सय अझै फरार
धनगढीमा शनिवारीय महिला उद्यम बजार सञ्चालन हुने
सुदूरपश्चिम सरकारका कर्मचारीमाथि पर्यटन भत्ताको नाममा ५० करोड पचाएको आरोप
धनगढी–दीपायल दु्रुतमार्गका सात पुल निर्माणको काम अलपत्र
विपिन जोशी जीवित नरहेको सूचना आए पनि परिवारले अझै मारेको छैन आशा
बेलायत पठाइयो धनगढीबाट सयपत्री फूलको माला





