जसपा सिराहाका पूर्व अध्यक्ष स्वामीजी आजपा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सिराहा जिल्ला पूर्वअध्यक्ष रामलोचन ठाकुर ‘स्वामीजी’ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले स्वामीजीलाई आइतवार आफ्नो पार्टीमा स्वागत गरेका हुन् । स्वामीजी सिराहाको कल्याणपुर निवासी हुन् । यसअघि सिराहा–४ बाट ०७९ को निर्वाचनमा दोस्रो भएका जनमत पार्टीका प्रभावशाली नेता वीरेन्द्र साहपनि आजपामा प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु