डिल्लीबजार कारागारमा झडप

काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपको स्पष्ट कारण खुल्न नसके पनि चौकीदार परिवर्तन र क्यान्टिनको विषय भएको बताइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्यान्टिनले उधारोमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको खुलाएका छन् । लकडाउनले आफन्त भेट्न नआउँदा र क्यान्टिनमा पनि सामान सकिदा समस्या भएको जानकारी आएको उनले बताएका छन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : मोनिल अधिकारी

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु