दाउरा थकाली रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ।

ललितपुर महानगरपालिका र नेपाली सेनाको दमकलको सहायतामा आगो नियन्त्रणमा आएको हो। ललितपुर महागनर, नेपाली सेना र नेपाल प्रहरीको टोली आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ।

दाउरा थकालीको छतमा आगो लागेको हो। खरको छानो जलेको छ। विद्युत् वायरिङका क्रममा आगलागी भएको जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा