काठमाडौं । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबारको सदनमा अवरोध गरेका हुन् । उनीहरूले प्रधानमन्त्री बालेन शाहले सदनलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभा नियमावली २०७९ मा रहेको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै उनीहरूले अवरोध गरेका हुन् ।
नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)
सम्बन्धित समाचार
प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोध
गुरुङको नेतृत्वमा कांग्रेस अनुशासन समिति पुनर्गठन
पत्रिका बन्द गर्न सांसद खरेललले दिएको धम्कीप्रति महासंघको आपत्ति
राष्ट्रपति पौडेलले गरे मन्त्रिपरिषद् हेरफेर
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
सभामुखले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए
रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका
किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण






