काठमाडौं । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो ।
पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)
सम्बन्धित समाचार
पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा
रास्वपा महाधिवेशनमा गगन देखि बाबुरामसम्म
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई
प्रतिनिधिसभाको बैठक स्थगित
रास्वपा पदाधिकारी चयनका लागि सकियो मतदान
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति’bout संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस






