काठमाडौं । नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला भएका छन् । नेता विमलेन्द्र निधिको निवास मध्य बानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता चलिरहेको छ ।
भेटमा पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा कुराकानी भइरहेको छ । प्रकाशमान सिंह पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता मानिए पनि निधि पछिल्लो समय संस्थापन इतर अथवा गगन थापातिर खुलेको भन्ने सुनिन्छ ।
डा. कोइराला भने मध्यमार्गी बाटोमा छन् । धेरैले कांग्रेस विभाजन हुनै लागेको अड्कल काटिरहेका बेला तीन नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)
सम्बन्धित समाचार
पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा
विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
आर्थिक अनियमितता गर्नेविरुद्ध थप आक्रमक हुने प्रधानमन्त्रीको संकेत
रास्वपा महाधिवेशन: यी हुन् केन्द्रीय सदस्यका उम्मेदवारहरू
रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए
रास्वपा पदाधिकारी चयनका लागि सकियो मतदान
राष्ट्रपतिले संविधानको रक्षा गर्न सक्नुभएन, तत्काल राजीनामा दिँदा देशको भलो हुन्छ : प्रभु साह






