हत्या अभियोगमा लिम्बु पक्राउ

तेह्रथुम । आठराई गाउँपालिका-६ सिमखर्क बस्ने ५१ वर्षीया रूपा लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय कृष्णबहादुर लिम्बुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

कृष्णबहादुरले खुकुरी प्रहार गरी रूपाको हत्या गरी फरार भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय आठराईले सुम्लिबुङबाट पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

बालुवाटारतिर जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा