पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले अपरेसन–३६५ अन्तरगत स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने सवारीसाधन धमाधम नियन्त्रणमा लिँदैआएको छ ।
हालसम्म ७ सय ७३ वटा सवारीसाधन र ३६ जना मानिस नियन्त्रणमा लिइ कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
पछिल्लो समय गएराति पोखराका विभिन्न ठाउँमा चेकजाँच गर्दा थप ३३ सवारीसाधन तथा अघिल्लो दिन १८ सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)






