धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ ।
गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा बर्दगोरिया–३ का विश्वकर्माको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार, विश्वकर्मासँगै जंगल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको अनुसन्धान जारी रहेको छ ।
प्रहरी निरीक्षक विष्टले भने, ‘बन्दुक कसले किन चलाएको र विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने यकिन हुन सकेको छैन ।’
तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)
सम्बन्धित समाचार
कैलालीमा फायरिङ अभ्यासका क्रममा ह्याण्ड ग्रिनेड विस्फोट, दुई सैनिक घाइते
सरकारी गाडी चोरेर बेच्ने थुनामा, किन्ने तारेखमा रिहा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए
माछापालनबाट मासिक २५ लाख आर्जन
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो






