काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुन: प्रहरी महानिरिक्षक दानबहादुर कार्कीबिरूद्ध खनिएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने भन्दै प्रहरी मुख्यालय निश्चित बिचौलियाको घेरामा रहेको पनि बताए ।
‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका ’boutमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु।’
उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती पनि दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)
सम्बन्धित समाचार
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद् बैठकका ५ निर्णय
साढे ५ महिनापछि पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
३० दिन अल्पमतमा बसेर शाहको राजीनामा, सुदूरपश्चिममा नयाँ सरकारको बाटो खुला
समापन समारोहमा किन गएनन् पूर्णबहादुर र शेखर






