बाजुरा । सदरमुकाम मार्तडीस्थित १५ शय्याको बाजुरा अस्पतालमा क्षमताभन्दा बढी बिरामी आउन थालेपछि स्वास्थ्यकर्मीलाई उपचार व्यवस्थापनमा कठिनाइ भएको छ।
अस्पतालको क्षमता र स्वास्थ्यकर्मीको संख्या सीमित भए पनि पछिल्लो समय दैनिक बिरामीको चाप बढेको हो। जिल्लामा विशेषज्ञ चिकित्सक आएर सेवा दिन थालेपछि स्थानीयले उपचारका लागि अन्य जिल्ला जानुको सट्टा मार्तडीमै आउने क्रम बढेको स्थानीयको भनाइ छ।
खप्तड छेडेदहदेखि मार्तडीसम्म सवारी सञ्चालन गर्दै आएका नवीन रावतका अनुसार यसअघि उपचारका लागि अछामको बयालपाटा जाने गरेका बिरामी अहिले मार्तडी आउन थालेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
दलित विद्यार्थीका लागि टीकाराम पार्की छात्रवृत्ति, धनगढी उपमहानगरले माग्यो आवेदन
पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
अविरल वर्षाले सुदूरपश्चिमका राजमार्ग तथा सडकखण्ड अस्तव्यस्त
बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप
आर्थिक अभावमा सडकमा बच्चा जन्माउनु परेको अवस्था’bout सरकारको ध्यानाकर्षण
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी





