सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्‍ बैठक भर्खरै सुरु भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ।

बैठकमा रसुवाबाढीपछिको उद्धार तथा राहत व्यवस्थापन, सडक सञ्चालन, पूननिर्माणलगायतका विषयमा छलफल हुने जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु