काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले बढेर ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)
सम्बन्धित समाचार
आज सुन र चाँदी दुवैको भाउ वृद्धि, कतिमा भइराखेको छ कारोबार ?
ग्यास व्यवसायीको मनपरीमा सरकार निरीह
भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, जापानी येन, थाई भाट र चिनियाँ युआनको मुद्रा स्थिर
शुक्रबार घटेको सुन–चाँदीको भाउ आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरिया भ्रमण रद्द
निजामती सेवा विधेयक : लोकसेवा आयोगको परामर्श कुर्दै सरकार, यी हुन् प्रस्ताव गरिएका नयाँ व्यवस्था






