काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका प्रस्ताव तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ।
यसका साथै आजको बैठकबाट केही महत्त्वपूर्ण प्रशासनिक निर्णयसमेत हुन सक्ने जानकारी प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त भएको छ।
तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)
सम्बन्धित समाचार
आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा
कांग्रेसको वडा अधिवेशन कार्यतालिका परिवर्तन
सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छः अमरेशकुमार सिंह
सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : अध्यक्ष ओली
कांग्रेस इतर समूहको बैठक बस्दै
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
रास्वपाका सहमहामन्त्री ढकालले अपराधीलाई भगाएको आरोप
जलवायु मुद्दामा छलफल गर्न ४२१ स्थानीय तह जोमसोममा






