काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार २०० र चाँदीको मूल्य १६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १०० र चाँदीको चार हजार ६५० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य चार हजार ८१५ रुपैयाँ कायम भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)
सम्बन्धित समाचार
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
ह्वात्तै घट्यो सुन चाँदीको भाउ
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा पराजुली नियुक्त
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
पोखरामा जग्गाको कित्ताकाट खुल्यो
सहकारी समस्या समाधानमा सरकारको अलमल
सुनको भाउ फेरि ३ लाख रुपैयाँ मुनि






