काठमाडौं । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । त्यहाँ अन्य शव रहेको पनि आशंका गरिएको छ ।
सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ती शव निकालिएको जनाएको छ । टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको जनाइएको छ ।
यो टनेलमा सुरक्षाकर्मी र आयोजनाका प्रतिनिधिहरूले खोजीकार्य अघि बढाइरहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
सशस्त्रद्वारा एप्पल कम्पनीको झण्डै साढे दुई करोड रुपैयाँबराबरको एयर वर्ड्र्स बरामद
भोटेकोशी बाढीबाट रसुवामा तीन हजार अझै सम्पर्कविहीन
क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ
रसुवा बाढीको साइड इफेक्ट : सीडीओ परियारलाई फिर्ता बोलाइयो
कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम : अनुसन्धानकर्ता
आजको संसद बैठकमा रास्वपा सभापति लामिछानेले सम्बोधन गर्ने
भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?





