काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?
सडक बन्दको असर बजारमा, दशैंसम्मै अभाव र महँगी
२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, सभामुख अर्यालले उद्घाटन गर्दै
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा कार्यालय समयमा साट्न सकिने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर





