काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० र चाँदी १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४०५ रुपैयाँ कायम भएको छ ।
बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० र असली चाँदी चार हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सीमामा पर्यटकलाई स्वागत
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
कहाँ छ सञ्चयकर्ताको ७५ अर्ब रुपैयाँ ?
सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा ‘ह्वीलिङ चार्ज’ सार्वजनिक
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने





