काठमाडौं । गृहमन्त्री सुधन गुरुङ पहिलो विदेश भ्रमणअन्तर्गत सोमबार भारत प्रस्थान गरेका छन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन उनी भारत प्रस्थान गरेका हुन् ।
भारतको नयाँ दिल्लीमा हुन लागेको छलफलमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्यान्डका गृहमन्त्रीहरूको उपस्थिति रहनेछ ।
गृहमन्त्री गुरुङले आफ्नो पहिलो विदेश भ्रमण पनि भारतबाटै गरेका छन् । आगामी मंसिर ७ र ८ गते प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत जाने कार्यक्रम तय भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)
सम्बन्धित समाचार
यस्ता छन्– मन्त्रिपरिषद्को ६ निर्णय
१० वर्षपछि फुक्यो निजामती कानुनको गाँठो
देउवा पक्षले ७७ जिल्लामा महाधिवेशन संयोजक तोक्यो
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा
ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै
कांग्रेसको १५ औँ महाधिवेशन : ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी
तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी






