काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ।
कांग्रेस प्रचार समितिका अनुसार शपथग्रहण कार्यक्रम पार्टी कार्यालय, सानेपामा दिउँसो २ बजे हुनेछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापाको शपथ लिन लागिएको हो। अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ भने दसैँपछि मात्र हुने पार्टीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
हिरो देउवा, जिरो देउवा
कालिकोटका जीवन सुबेदीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो
कांग्रेस सहमहामन्त्री खुलामा २४९१ मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा
जेनजीले राखे कांग्रेसका नवनिर्वाचित सभापतिसँग विभिन्न माग
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय कार्यकर्ता भेला
जनआस्थाद्वारा खगेन्द्र सुनारको अर्को अडियो सार्वजनिक
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ किन रोकियो ?






