स्थानीय तह निर्वाचनवारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति र व्यवस्थापन’bout छलफल गर्न मंसिर ४ गते राजनीतिक दलहरूलाई बोलाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय दलको मान्यता पाएका दलहरूलाई छलफलका लागि आमन्त्रण गरिएको हो ।

प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाएका छ दलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

मुगुमा हाइलक्स जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते