आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनचाँदीको मूल्यमा उकालो लागेको लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज शुक्रबार सुन तोलाको २ लाख ४६ हजार १०० र चाँदी ३ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आजको मूल्य सुनमा हिजो बिहीबारको भन्दा ३ हजार ३०० र चाँदीमा १२० रुपैयाँले बढी हो । सुन हिजो २ लाख ४२ हजार ८०० र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?